१० साउन २०८३, आइतबार

माओवादी नेता नारायणकाजी श्रेष्ठले गरे मतदान

बैशाख ३०, २०७९
माओवादी नेता नारायणकाजी श्रेष्ठले गरे मतदान

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्  ।

गोरखाको सिरानचोक गाउँपालिका-८ जौवारीस्थित परोपकार आदर्श बहुमुखी क्याम्पसको मतदानस्थलबाट उनले मतदान गरेका हुन्  ।

salt training

कमेन्ट गर्नुहोस्