२२ जेठ २०८३, शुक्रबार

विराटनगर महानगरमा मेयरका उम्मेदवार कोइरालाले गरे मतदान

बैशाख ३०, २०७९
विराटनगर महानगरमा मेयरका उम्मेदवार कोइरालाले गरे मतदान

विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नागेश कोइरालाले मतदान गरेका छन् । 

उनले सरस्वती मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्