२८ जेठ २०८३, बिहीबार

शिक्षामन्त्री पौडेलले बागलुङबाट गरे मतदान

बैशाख ३०, २०७९
शिक्षामन्त्री पौडेलले बागलुङबाट गरे मतदान

शिक्षामन्त्री देवेन्द्र पौडेलले बागलुङबाट मतदान गरेका छन् । 

माओवादी केन्द्रका नेता समेत रहेका पौडेलले शुक्रवार बागलुङ नगरपालिका–१२ पृथ्वी हिरण्य मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

बागलुङका पालिकाहरुमा सत्ता गठबन्धनबीच चुनावी तालमेल भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्