50 shares
अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।
माओवादी नेता उनले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५ स्थित यमुनान्द नमूना मावि सेरिगाउँ (क) मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनले बिहान ७ बजे मतदान गरेका थिए ।