१२ साउन २०८३, मंगलबार

बाबुराम भट्टराईले गोरखाको पालुङटारबाट गरे मतदान

बैशाख ३०, २०७९
बाबुराम भट्टराईले गोरखाको पालुङटारबाट गरे मतदान

पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले गोर्खाबाट मतदान गरेका छन् ।

गोरखाको पालुङटार नगरपालिका–१ को अन्नपूर्ण मावि बुथबाट भट्टराईले मतदान गरेका हुन् । 

देशभर सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि पालुङटारलगायत गोरखाका केही पालिकामा जसपाले एमालेसँग तालमेल गरेको छ ।

कमेन्ट गर्नुहोस्