126 shares
मोरङको सुन्दरहरैँचामा ११३ वर्षकी एक वृद्धाले मतदान गरेकी छन् ।
सुन्दरहरैँचा–७ स्थित पञ्चायत माविको केन्द्रबाट ११३ वर्षीया मरमहेश्वरा अधिकारीले मतदान गरेकी हुन् ।
उनलाई उनकी बुहारीले सहयोग गरेकी थिइन् ।