44 shares
पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले मतदान गरेका छन् ।
उनले इलामको सूर्योदय नगरपालिका-९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय रम्फोकबाट मतदान गरेका हुन् ।