२४ जेठ २०८३, आइतबार

विमलेन्द्र निधिले गरे मतदान

बैशाख ३०, २०७९
विमलेन्द्र निधिले गरे मतदान

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मतदान गरेका छन्।

कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले धनुषाको नगराइन नगरपालिका स्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्