201 shares
पूर्व राष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन्।
धनुषाको लक्ष्मीनिया गाउँपालिका स्थित विपि कोइराला मावि स्कुल सपही स्थित मतदान स्थलबाट उनले मतदान गरेका छन् ।