6 shares
कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनमा मतदान गरेका छन् । तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट पौडेलले मतदान गरेका हुन् ।