२३ जेठ २०८३, शनिबार

पर्सामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ राउण्ड हवाई फायर

बैशाख ३०, २०७९
पर्सामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ राउण्ड हवाई फायर

पर्साको छिपहरमाई गाउँपालिका-१ मिर्जापुरमा झडप हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालका अनुसार मतदानस्थलमा झडप भएपछि स्थिति नियन्त्रण लिन हवाई फायर गरेको बताए । 

अहिले मिर्जापुरमा मतदान सुचारु भएको डीएसपी खनालले लोकान्तरलाई बताए ।

नेकपा एमालेका गाउँपालिका प्रमुखका उम्मेदवार मनोज गुप्ता र नेपाली कांग्रेसका उम्मेदवार नवीन सिंहका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्