प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अपराह्न ४ बजे मतदान गरेका छन् ।
भोजपुरको षडानन्द नगरपालिका–११ मा रहेको शारदा मावि, झ्याउँपोखरीमा गएर उनले मतदान गरेका हुन् ।
षडानन्दमा गठबन्धन भएको थियो । प्रमुखमा कांग्रेसका वीरबल राई र उपप्रमुखमा प्रमिला राई छन ।