२२ जेठ २०८३, शुक्रबार

तिलोत्तमा नगरपालिकामा कांग्रेसको अग्रता

बैशाख ३१, २०७९
तिलोत्तमा नगरपालिकामा कांग्रेसको अग्रता

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ ।

गठबन्धनबाट मेयर उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाणले कुल ५०० मत गणना हुँदा २१२ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका मोहन चापागाईंले १६६ मतका साथ पछ्याइरहेका छन् । तिलोत्तमामा वडा नम्बर १ र १७ को मतगणना भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्