२७ जेठ २०८३, बुधबार

अछामको साँफेबगरको २ मतदान केन्द्रमा फेरि मतदान हुने

बैशाख ३१, २०७९
अछामको साँफेबगरको  २ मतदान केन्द्रमा फेरि मतदान हुने

अछामको साँफेबगर नगरपालिकाको दुई मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ । 

नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय 'क' र 'ख' मतदान केन्द्रमा पुन : मतदान गरिने निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्