२४ जेठ २०८३, आइतबार
स्थानीय चुनाव

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादीका रोकाया विजयी

बैशाख ३१, २०७९
डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादीका रोकाया विजयी

डोल्पाको जगदुल्ला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका नारासिं रोकाया विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार उनी ७७० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हेम बहादुर महतारा ७४६ मतका साथ पराजित भए । सो गाउँपालिकाको उपाध्यक्षमा पनि अमरिता बोहोरा विजयी भइन् भने एमालेकी चन्द्रवति थापा पराजित भइन् । यससँगै माओवादीले जितेका गाउँपालिकाको संख्या २ पुगेको छ।  

salt training

कमेन्ट गर्नुहोस्