२७ जेठ २०८३, बुधबार
स्थानीय चुनाव

ललितपुर महानगर : मेयरमा २६८ मतले चिरिबाबु अगाडि, उपमेयरमा एमालेको अग्रता

ललितपुर महानगर : मेयरमा २६८ मतले चिरिबाबु अगाडि, उपमेयरमा एमालेको अग्रता

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम नै राखेका छन् ।

महर्जनले ५०५ मत पाउँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३७ मत पाएका छन् । 

उनीहरूबीचको मतान्तर २६८ छ ।

उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्यले २६३ मत पाएकी छन् भने माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १०४ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्