२४ जेठ २०८३, आइतबार

डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउँद विजयी भएका छन् ।

उम्मेदवार साउँदले २ हजार ३४३ मत ल्याउँदै अध्यक्ष पद जितेका हुन् । 

साउँदका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका चक्रबहादुर घर्तिमगरले १ हजार ६८४ मत पाएका छन् ।

उपाध्यक्ष पदमा कांग्रेसकी डम्मरीकुमारी विष्ट २ हजार ४०७ मत ल्याएर विजयी भएकी छन् । एमालेकी सपना सिराडीले २ हजार २७६ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्