44 shares
ललितपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले झण्डै दोब्बर मतान्तरका साथ अग्रता बनाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार उनले १४०० मत गणना हुँदा ७०६ मत पाएका हुन् । यस्तै एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन् ।