२५ जेठ २०८३, सोमबार

हेटौँडा उपमहानगरपालिका अपडेटः समाजवादी र एमालेको कडा टक्कर

हेटौँडा उपमहानगरपालिका अपडेटः समाजवादी र एमालेको कडा टक्कर

हेटौडा उपमहानगरपालिकाको जारी मतगणनाअनुसार एमाले र एकीकृत समाजवादी पार्टीका उम्मेदवारबीच मेयर पदमा टक्कर देखिएको छ । 

एमालेका उम्मेदवार अनन्त पौडेलले १५१५ मत पाउँदा समाजवादी पार्टीकी मीना कुमारी लामाले १५०१ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवार १३८४ मत पाएका छन् । 

उपमेयरतर्फत काँग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्