0 shares
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ८७१ र नेकपा एमालेका मोहन चापागाईंले ७६८ मत पाएका छन् ।