२३ जेठ २०८३, शनिबार

बाराको परवानीपुरमा लोसपाको अग्रता कायमै

बाराको परवानीपुरमा लोसपाको अग्रता कायमै

बाराको परवानीपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको अग्रता कायम छ ।

लोसपाका मेयर पदका उम्मेदवार पृथ्वीनारायाण यादवले १ हजार ९२ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

नेपाली कांग्रेसका लालबाबु प्रसाद यादवले ९४४ मत, जनता समाजवादी पार्टीका संजु साह कानुले ९२८ मत र नेकपा एमालेका रामक्षत्री प्रसाद कुर्मीले ७९२ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्