१० साउन २०८३, आइतबार

वीरगञ्ज अपडेटः जसपा २६०२, एमाले ११०१

वीरगञ्ज अपडेटः जसपा २६०२, एमाले ११०१

वीरगंज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार जसपाका राजेशमान सिंहले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् ।

हालसम्मको मत गणनामा उनले २६०२ मत ल्याएका छन् । 

नेकपा एमालेका मेयर उम्मेदवार विजय सरावगीले ११०१ मत मात्र ल्याएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्