२७ असार २०८३, शनिबार
स्थानीय चुनाव

भरतपुरको मतगणना रोचक बन्दै, रेनुलाई विजय सुवेदीले उछिने

भरतपुरको मतगणना रोचक बन्दै, रेनुलाई विजय सुवेदीले उछिने

चितवनको भरतपुर महानगरपलिकामा मतगणना रोचक बन्दै गएको छ । आज दिनभरजसो मतान्तर साँघुरो बनाउँदै लगेका एमालेकामेयर पदका उम्मेदवार विजय सुवेदीले आइतबार राति अग्रता लिएका छन् । 
माओवादीबाट मेयरकी उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् । 
यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन  अधिकारीले २७०१  तथा राप्रपाकी हिमला गुरुङले १९७५ मत पाएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्