०५ साउन २०८३, मंगलबार

जनकपुरमा बागी उम्मेदवारको निरन्तर अग्रता

जनकपुरमा बागी उम्मेदवारको निरन्तर अग्रता

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले दोब्बरभन्दा पनि बढीको अग्रता लिएका छन् ।

साहले १९१८ मत ल्याएर आफ्नो अग्रतालाई झन् फराकिलो बनाएका छन् । 

नेकपा एमालेका मेयर उम्मेदवार शिवशंकर साह हीराले ९१८ मत मात्र ल्याएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ३११ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार तथा निवर्तमान मेयर लालकिशोर साहले २४५ मत मात्र ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्