०२ असार २०८३, मंगलबार

सिन्धुलीको हरिहरपुरगढीमा माओवादी केन्द्र विजयी

सिन्धुलीको हरिहरपुरगढीमा माओवादी केन्द्र विजयी

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बज्रध्वज वाइबा निर्वाचित भएका छन् । 

वाइबा ४ हजार ७२९ मतसहित विजयी भएका हुन् ।

 उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर वाइबाले ३ हजार ६१६ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङले ५ हजार ७०३ मत ल्याएर विजयी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्