०२ असार २०८३, मंगलबार
स्थानीय चुनाव

रोचक बन्यो हेटौँडाको मतगणना, फेरि राप्रपाका उम्मेदवारको अग्रता

रोचक बन्यो हेटौँडाको मतगणना, फेरि राप्रपाका उम्मेदवारको अग्रता

हेटौँडा उपमहानगरपालिकाको मतगणना रोचक बन्दै गएको छ।  एक्लै चुनावी मैदानमा रहेका राप्रपाका उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई कडा टक्कर दिइरहेका छन् । 
मंगलबार बिहान प्राप्त मतगणनाअनुसार राप्रपाका उम्मेदवार उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका हुन् । 

पछिल्लो २२८५० मतपत्र गणना हुँदा  सिंहले ८२६५ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ८०६७ मत प्राप्त गरेकी छिन्। त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलले ६५२१ मत प्राप्त गरेका छन्। 
उपमेयरमा भने काँग्रेसको अग्रता कायम छ । 

salt training

कमेन्ट गर्नुहोस्