०४ असार २०८३, बिहीबार

चन्द्रागिरी नगरपालिका – ८ मा कांग्रेसको प्यानल नै विजयी

चन्द्रागिरी नगरपालिका – ८ मा कांग्रेसको प्यानल नै विजयी

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

शुक्रवार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धन बाट नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार प्रह्लाद रिजालको प्यानल विजयी भएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा मत पत्र खसेको भन्दा बढी फेला परेपछि केहि समय मतगणना स्थगित भएको थियो।

नेकपा एमालेका सन्तोष खड्का सहित अन्यलाई पराजित गर्दै कांग्रेसको प्यानल नै विजयी भएको हो ।

चन्द्रागिरी ८ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।

 चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा २९०० मत खसेको थियो।
 

salt training

कमेन्ट गर्नुहोस्