०५ साउन २०८३, मंगलबार

विराटनगर महानगरपालिका : अग्रता बनाउँदै नागेशः कसको कति मत ?

विराटनगर महानगरपालिका : अग्रता बनाउँदै नागेशः कसको कति मत ?

विराटनगर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । बुधबार बिहान निर्वाचन अधिकृतको कार्यालयबाट घोषित मतपरिणामअनुसार हालसम्म ३६९२३ मतगणना सकिएको छ । 
जसअनुसार मेयरमा नागेश कोइरालाले ११५११ मत पाउँदा एमालेका सागर थापाले ८८४५ मत पाएका छन् । 

यस्तै एमालेकी शिल्पा कार्कीले १०१३२ मत प्राप्त गर्दा जसपाका अमरेन्द्र यादव छाताले ६०९१ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्