२९ जेठ २०८३, शुक्रबार

काठमाडौं महानगरपालिकाको ३ नम्बर वडामा एमालेका थापा विजयी

काठमाडौं महानगरपालिकाको ३ नम्बर वडामा एमालेका थापा विजयी

 काठमाडौं महानरपालिकाको वडा नम्बर ३ मा एमालेका प्रेम थापाले जितेका छन् । उनले नेपाली काँग्रेसका राजेश अधिकारीलाई ६४७ मतको अन्तरले हराएका हुन् ।

एमालेका थापाले २ हजार १२८ र नेपाली काँग्रेसका अधिकारीले १ हजार ४९१ मत ल्याएका छन् । वडा नम्बर ३ मा १० हजार १५३ मतदाता मध्ये ६ हजार २३६ मत खसेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्