२४ जेठ २०८३, आइतबार
स्थानीय चुनाव

काठमाडौं महानगरको ४८ हजार ३०१ मतगणना, कसको मत कति ?

काठमाडौं महानगरको  ४८ हजार ३०१ मतगणना, कसको मत कति ?

काठमाडौं महानगरपालिकामा बुधवार राति साढे ८ बजेसम्ममा ४८ हजार ३०१ मतगणना सम्पन्न भएको छ ।

पछिल्लो मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार ७९५ मत पाएका छन् । 

सर्वाधिक चासोका साथ हेरिएको काठमाडौं महानगरको मतगणनामा उनले ७ूलो अन्तरमा अग्रता कायम गरिरहेका छन् । 

बालेनले १८ हजार ७९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९ हजार ५९६ मत पाएका छन् ।

स्थापितभन्दा बालेन ९ हजार १९९ मतले अगाडि छन् ।

यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार १७२ मत पाएकी छन् । 

उनीसँग बालेनको अग्रता ९ हजार ६२३ छ । 

salt training

कमेन्ट गर्नुहोस्