
भरतपुर महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खाेलेकाे छ ।
वडा नम्बर ७ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी राजेन्द्रमणि काफ्ले १ हजार ८०८ मतसहित निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका सनत कुमार लामिछानेलाई पराजित गरेका हुन् । लामिछानेले १ हजार ६३५ मत ल्याएका छन् ।