२९ जेठ २०८३, शुक्रबार
स्थानीय चुनाव

बालेन शाहको पक्षमा आयो २१ हजार बढी भोट, केशव स्थापितले १० हजार कटाए

बालेन शाहको पक्षमा आयो २१ हजार बढी भोट, केशव स्थापितले १० हजार कटाए

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका उम्मेदवार बालेन शाहले २१ हजार मत कटाउँदा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार मत कटाएका छन् । बिहीबार बिहान प्राप्त मतगणनाअनुसार शाहले २१ हजार २२९ मत पाएका हुन् । यसैगरी स्थापितले १० हजार ८६२ मत पाएका छन् । 

यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ५५  मत पाएकी छन् । हालसम्म ५४ हजार ४४६ मत गणना सकिएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्