०६ असार २०८३, शनिबार

भेरीगंगा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

भेरीगंगा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

सुर्खेतको भेरीगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नगर प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल २२५ मतले विजयी भएका हुन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर सिंह पराजित भएका छन् ।

उपप्रमुख पदमा एमालेकी धनसरा बोहरा निर्वाचित भएकी छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार नन्दबहादुर कार्की उपप्रमुखमा पराजित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्