२५ जेठ २०८३, सोमबार

विराटनगर अपडेटः नागेशले बढाए मतान्तर, ४६२४ ले अघि

विराटनगर अपडेटः नागेशले बढाए मतान्तर, ४६२४ ले अघि

विराटनगर महानगरपालिकामा नागेश कोइरालाले ४६२४ को मतान्तर बनाएका छन् । 

नागेशले १७ हजार ५९८ मत ल्याउँदा एमालेका सागर थापाले १२ हजार ९७४ मत ल्याएका छन् । 

उपप्रमुखमा एमालेकी शिल्पा कार्की भने झण्डै ६ हजार मतले लिड गरिरहेकी छन् । 

शिल्पाले १५ हजार ४० मत ल्याउँदा गठबन्धनतर्फका जसपाका अरमेन्द्र यादवले ९१७७ मत ल्याएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्