१५ असार २०८३, सोमबार
विराटनगर महानगर

विराटनगरमा नागेश कोइरालाले कटाए २० हजार मत

विराटनगरमा नागेश कोइरालाले कटाए २० हजार मत

विराटनगर महानगरपालिकामा कांग्रेसका नागेश कोइरालाले २० हजार ६३ मत सहित अग्रता  कायम राखेका छन् । एमालेका सागर कुमार थापाले १५ हजार ४६ मत ल्याएका छन् ।

उपमेयरमा शिल्पा निरौला कार्कीले १७ हजार ३ सय ८७ मत ल्याएर अग्रता कायम गरिरहेकी छन्। जसपाका अरमेन्द्र यादवले १ हजार २ सय २५ मत ल्याएका छन्।

विराटनगरमा ६२ हजार ४ सय ४२ मत गणना भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्