०५ साउन २०८३, मंगलबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः बालेनसँगको मतान्तर घटाउँदै केशव स्थापित

काठमाडौं अपडेटः बालेनसँगको मतान्तर घटाउँदै केशव स्थापित

काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहसँग एमालेका केशव स्थापितले मतान्तर घटाउँदै गएका छन् । 

यसअघि ११ हजार २०४ मतान्तर थियो । अहिले घटेर १० हजार ९३० मा झरेको छ । 

कोर एरियाको मतगणना हुँदै गर्दा सामान्य भए पनि मतान्तर घटाउन स्थापित सफल भएका छन् । 

६३ हजार ६७ मतगणना हुँदा बालेनले २३ हजार ७९५ मत ल्याएका छन् । स्थापितले १२ हजार ८६५ मत ल्याएका छन् । 

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ७६४ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्