२३ जेठ २०८३, शनिबार

मान्चेस्टर सिटीले पनि सार्वजनिक गर्‍यो नयाँ जर्सी

जेठ ६, २०७९
मान्चेस्टर सिटीले पनि सार्वजनिक गर्‍यो नयाँ जर्सी

इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।

सिटीले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

प्रिमियर लिगको उपाधि नजिक रहेको सिटीको नयाँ जर्सी पुमा  कम्पनीले बनाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्