११ असार २०८३, बिहीबार

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदीको मूल्य भने स्थिर छ ।

अघिल्लो दिन १ हजार २७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्