०१ असार २०८३, सोमबार

प्रधानमन्त्री देउवा र अमेरिकी परराष्ट्र उपसचिवबीच भेटघाट

प्रधानमन्त्री देउवा र अमेरिकी परराष्ट्र उपसचिवबीच भेटघाट

नेपाल भ्रमणमा रहेकी अमेरिकाको परराष्ट्र मन्त्रालयकी उपसचिव उज्रा जेयाबीच आइतवार भेटघाट भएको छ । 

नागरिक सुरक्षा, लोकतन्त्र तथा मानवअधिकार र तिब्बती मामिलासम्बन्धी अमेरिकी विशेष संयोजक जेयासँगको कुराकानीमा नेपाल–अमेरिका सम्बन्ध तथा पारस्परिक हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्री देउवाले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्