
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा धेरै गाडी आयात हुन थालेको बताएका छन् ।
गाडी धेरै आयात गरेर गाउँ–गाउँमा घर–घरका गाई बाँध्ने गोठसमेत ग्यारेज बनेको उनले बताए ।
उनले गाडी बिक्रेता व्यवसायीले बेचेका सवारी साधनका कारण गाउँका गोठ ग्यारेज बन्न नहुने र गोठ नै रहिरह्यो भने मात्रै कृषि उत्पादन बढ्ने उनको भनाइ छ।