१० साउन २०८३, आइतबार

भीम रावलको वडामा गोलाप्रथामा एमाले उम्मेदवार पराजित

भीम रावलको वडामा गोलाप्रथामा एमाले उम्मेदवार पराजित

 एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ ।  अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएको थियो । त्यसपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदवार बोहोरा विजयी भएका हुन्।

salt training

कमेन्ट गर्नुहोस्