असार १५, २०७९
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर गएका मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको क्रान्तिको प्रयासलाई आफूले सम्मान गर्ने बताएका छन् । वैद्य र विप्लवले गरेको ...
काठमाडाैं | जेठ ९, २०७९
देशभरबाट उत्सुकताका साथ हेरिएको चितवनको भरतपुर महानगरमा जारी मतगणनामा गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छन् ।
सोमवार बिहानसम्मको गणनामा रेनुले एमाले उम्मेदवार विजय सुवेदीभन्दा ९ हजार ९३० मतको अग्रता लिएकी छन् ।
मतगणनास्थलमा माओवादीको तर्फबाट अहिले रेनुकी छोरी प्रतिभा पाठक बसेकी छन् । ‘इतिहासले जन्माएको दिन मेयर रेनु दाहालको मतगणना छोरीले गन्दै गरेको अवस्थामा’ माओवादीका स्थानीय नेता धर्म कार्कीले मतगणना स्थलमा रहेका रेनुका आमाछोरीको तस्वीरसहित फेसबुकमा लेखेका छन् ।
मतगणना अन्तिम चरणमा पुग्दै गर्दा माओवादी कार्यकर्ता उत्साहित देखिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर गएका मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको क्रान्तिको प्रयासलाई आफूले सम्मान गर्ने बताएका छन् । वैद्य र विप्लवले गरेको ...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ&n...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् । मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल उद्दार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन् । उनले बुधवार बिहान सामाजिक सञ्जालमार्फत...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको साख उँचो बनाउने गरी काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय शान्तिनगरमा बुधवार बोलाएर नेता नेपालले जनताको मन जित्ने ग...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...