२८ जेठ २०८३, बिहीबार

तुलसीपुरमा एमाले विजयी, प्रमुखमा खड्का र उपप्रमुखमा चौधरी

तुलसीपुरमा एमाले विजयी, प्रमुखमा खड्का र उपप्रमुखमा चौधरी

तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएकी हुन् । 

खड्काले ३१ हजार ४०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्र गिरिले २७ हजार ७१७ मत ल्याए । 

त्यस्तै चौधरीले ३० हजार ५९७ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी  नेकपा (एस)का जोगबहादुर रानामगरले २१ हजार ६५ मत ल्याए । 

salt training

कमेन्ट गर्नुहोस्