०५ साउन २०८३, मंगलबार

पेट्रोडलरलाई चुनौती दिँदै इरान र रुसले आआफ्नो राष्ट्रिय मुद्रामा कारोबार गर्ने

जेठ १२, २०७९
पेट्रोडलरलाई चुनौती दिँदै इरान र रुसले आआफ्नो राष्ट्रिय मुद्रामा कारोबार गर्ने

इरान र रुसले आआफ्नो राष्ट्रिय मुद्रामा कारोबार गर्ने भएका छन् । 

पेट्रोडलरको वर्चस्वलाई उनीहरूले चुनौती दिने भएका हुन् । डलरको वर्चस्वका कारणले नै अमेरिकाले विश्वमा एकध्रुवीय प्रभुत्व जमाउने अवसर पाएको हो ।

रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताए, ‘रुस र इरानले राष्ट्रिय मुद्रामा आर्थिक कारोबार गर्ने सहमति गरेका छन् । रुसी र इरानी पेमेन्ट कार्ड सञ्चालन गर्ने सम्भावनामा पनि हामी छलफल गरिरहेका छौं ।’

वर्तमान परिस्थितिमा रुस र इरानबीचको सहकार्य अन्यन्तै महत्त्वपूर्ण विषय बनेको छ । खाडी मुलुकहरूबाट हुने वस्तुहरूको आवागमनलाई बाधारहित बनाउनका लागि पनि यी दुई देशबीचको सहकार्य जरूरी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्