०६ असार २०८३, शनिबार

विद्यार्थीलाई ५ वर्षअघि बलात्कार गरेको अभियोगमा ब्लूमिङ लोटसका प्रिन्सिपल पक्राउ

विद्यार्थीलाई ५ वर्षअघि बलात्कार गरेको अभियोगमा ब्लूमिङ लोटसका प्रिन्सिपल पक्राउ
प्रतिकात्मक तस्वीर

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कूलको ९ कक्षामा अध्ययरत विद्यार्थीलाई ५ वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।

तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो पक्राउ गरेको हो ।

उनले १ जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा २ वर्षसम्म बलात्कार गरेका जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्