११ साउन २०८३, सोमबार

जुनियर टेनिस आजदेखि हुँदै

जुनियर टेनिस आजदेखि हुँदै

टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता शुक्रवार (आज)देखि हुँदैछ ।

प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् ।

विभिन्न ६ उमेर समूहमा खेल हुने छ । ब्वाइज/गर्ल्समा ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

पाँचदिने प्रतियोगिताका खेलहरू धापाखेलस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्