०४ साउन २०८३, सोमबार

देउवाको अघि हृदयेश त्रिपाठीको ठट्टा– प्रधानमन्त्रीले जवाफ दिन बिर्सनु भयो, मैले पनि बिर्से !

देउवाको अघि हृदयेश त्रिपाठीको ठट्टा– प्रधानमन्त्रीले जवाफ दिन बिर्सनु भयो, मैले पनि बिर्से !

प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेरबहादुर देउवाको अगाडि संसदमा ठट्टा गरेका छन् । सरकारका नीति तथा कार्यक्रम माथि पेश गरेको संशोधन प्रस्ताव फिर्ता लिनको लागि सभामुखले समय दिँदा त्रिपाठीले ठट्टा गरेका हुन् । 

‘मैले राखेको संशोधन प्रस्तावको प्रधानमन्त्रीले जवाफ दिन बिर्सनु भएको छ, मैले पनि फिर्ता लिने काम बिर्सेको छु, फिर्ता नलिने जानकारी गराउँछु’ त्रिपाठीले भने । 

शनिवार साझ बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । सरकारका नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्