असार १५, २०७९
स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा सहभागी हुन मंगलवार त्यहाँ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडन अलमल्ल परेको भिडियो सार्वजनिक भएको छ । स्पेनका राजा फिलिप छैटौंले आयोजना गरेको दिव...
नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासी भागदौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ ।
“प्रहरीले कम्तीमा ३१ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य केही घाइते भएका छन्,” स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज– कोका ले भने ।
घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको बताइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदायबीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामिण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् ।
स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा सहभागी हुन मंगलवार त्यहाँ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडन अलमल्ल परेको भिडियो सार्वजनिक भएको छ । स्पेनका राजा फिलिप छैटौंले आयोजना गरेको दिव...
अस्ट्रेलियामा नेपाली मूलका व्यक्तिहरूको संख्या बढेको ताजा जनगणनामा देखिएको छ । द गार्डियन पत्रिकामा छापिएको खबरअनुसार, उक्त देशमा रहेका आप्रवासीमध्ये नेपालीहरू शीर्ष ११औं स्थानमा छन् । भारतीयपछि नेप...
चीनले नेटोको मूल्यमान्यता र चासोलाई चुनौती दिएको उक्त सैन्य गठबन्धनका महासचिव जेन्स स्टोल्टनबर्गले बुधवार बताएका छन् । मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा बोल्दै स्टोल्टनबर्गले आधुनिक लामो दूरीका हतियार...
भारतीय सेनाले चीन सीमामा शक्तिशाली रेडार राख्न लागेको सञ्चारमाध्यमहरूले खबर दिएका छन् । यस रेडारले पहाडपछाडि, उपत्यकाका कुनाकाप्चा र जंगलमा लुकाइएका हतियारको लोकेसन पत्ता लगाउने बताइएको छ । भारतीय...
टर्कीले फिनल्यान्ड र स्विडनलाई नेटोमा जोडिनका लागि तेर्स्याएको अवरोध खोलिदिएको छ । हिजोदेखि स्पेनको राजधानी मड्रिडमा शुरू भएको नेटो शिखर सम्मेलनका क्रममा ती दुई मुलुक र टर्कीबीच सहमति बनेको फिनल्यान्डका राष्ट्...
युक्रेनमाथि रुसले आक्रमणलाई चीनले निन्दा नगरेकोमा पश्चिमी सैन्य गठबन्धन नेटोले चित्त दुखाएको छ । स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेन आक्रमणको चीनले निन्दा न...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...