२५ जेठ २०८३, सोमबार

३ कर्मचारीको बढुवा सिफारिस [सूचनासहित]

३ कर्मचारीको बढुवा सिफारिस [सूचनासहित]

जिल्ला प्रशासन कार्यालय, जुम्लाले ३ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ । 

कार्यालयले लोकसेवा आयोगको सूचना अनुसार रिक्त पदमा ३ कर्मचारीलाई बढुवा सिफारिस गरेको जनाएको छ । 

बढुवा सिफारिसमा पर्नेमा जुम्माको चन्दननाथ नगरपालिकामा कार्यरत गोरखबहादुर महत, देपालगाउँ स्वास्थ्य चौकीमा कार्यरत कर्णप्रसाद देवकोटा र तातोपानी गाउँपालकिामा कार्यरत एकराज गिरी रहेका छन् ।

उनीहरूलाई नायब सुब्बामा बढुवा सिफारिस गरिएको हो ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्