२० असार २०८३, शनिबार
तारा एयरको विमान सम्पर्कविहीन

हराएको तारा एयरलाइन्सको जहाज खोज्न सेनाको एमआई ५७ हेलिकप्टर उड्यो, घाँसाबाट पनि सेनाको टोली परिचालन

हराएको तारा एयरलाइन्सको जहाज खोज्न सेनाको एमआई ५७ हेलिकप्टर उड्यो, घाँसाबाट पनि सेनाको टोली परिचालन

हराएको तारा एयरलाइन्सको जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलीकप्टर खोज्ने काठमाडौंबाट उठेको छ । 

नेपाली सेनाका प्रवक्ता सैनिक सहयाक रथी नारायण सिलवालका अनुसार सेनाको हेलिकप्टर उद्धार टोली लिएर मुस्ताङको लेतकाका लागि उठेको छ । 

नेपाली सेनाको राउण्डको टोली मुस्ताङको घाँसाबाट पनि रेस्कूयू टोली घटनास्लमा गएको प्रवक्ता सिलवालले लोकान्तरलाई बताए ।
 
salt training

कमेन्ट गर्नुहोस्